329 बोरा विदेशी मटरसहित एकजना पक्राउ

खोरीबारी : एसएसबी 19औँ बटालियनका डी कम्पनी कद्दुभिट्टा बीओपी सालबाड़ी तथा एफ कम्पनी धनतोलाका जवानहरूले संयुक्त नाका पेट्रोलिङ अवधि नेपालबाट अवैध रूपमा ल्याइरहेको विदेशी मटर जफत गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार भारत-नेपाल सीमास्थित पिलर संख्या 125/7 नजिक एसएसबी जवानहरूले पेट्रोलिङ अवधि अवैध रूपमा ल्याइरहेको मोठ 329 बोरा विदेशी मटरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *