32 वर्षपछि साउथ अम्बेडकर कोलनीमा हाइड्रेन निर्माण कार्य शुरू

सिलगढी (निसं):  सिलगढी नगरनिगमको वार्ड नम्बर 1-को साउथ अम्बेडकर कोलनीमा  32 वर्षपछि हाइड्रेन निर्माण कार्य शुरू भएको छ। आज वार्ड नम्बर 1 -का पार्षद सञ्जय पाठकले यसको शिलान्यास गरे। उक्त हाइड्रेनको निर्माण 2 करो 1 लाख रुपियाँको लागतमा गरिने भएको छ। हाइड्रेन निर्माण कार्य शुरू भएपछि वार्डवासी खुशी छन्। उक्त वार्डमा जल निकासी व्यवस्था राम्रो नभएकोले गर्दा वर्षाको समयमा साउथ अम्बेडकर कोलनी जलमग्न हुने गर्दछ। गत  32 वर्षदेखि वार्डवासी उक्त समस्यासित जुझिरहेका थिए। उक्त वार्ड धेरैजना वार्ड आए-गए तर इलाकाको समस्या कसैले समाधान गरेन।  32 वर्षपछि अब वार्ड पार्षद सञ्जय पाठकले वार्डवासी समस्या समाधान गरिदिएका छन्। वार्डवासीले बताएअनुसार 32 वर्षदेखि वर्षाको समयमा इलाका जलमग्न हुने गरेको समस्यासित जुझिरहेका थियौँ। चुनाउअघि प्रत्येकपल्ट हाइड्रेन निर्माण गरिदिने आश्वासन पाए तापनि चुनाउपछि सबैले भुल्ने गर्दथ्यो। यसपल्ट वार्ड पार्षद सञ्जय पाठकले आफ्नो वाचा पुरा गरेका छन्। अर्कोतिर, पार्षद सञ्जय पाठकले भने, साउथ अम्बेडकर कोलनी धेरै महत्वपूर्ण इलाका हो। यसै वार्ड भएर 7 वटा भिन्ना-भिन्नै इलाकाको पानी निस्किने गर्दछ। जल निकासी व्यवस्था राम्रो नभएकोले गर्दा नै वर्षाको समयमा उक्त कोलनी जलमग्न हुने गर्दछ। आज 2 करोड 1 लाख रुपियाँको लागतमा उक्त इलाकामा  हाइड्रेन निर्माण कार्य शुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes