32 नम्बर वार्ड कमिटीद्वारा अग्निकाण्ड पीडित परिवारलाई सहयोग

सिलगढी : अग्निकाण्ड पीडित परिवारलाई सहयोग गर्न सिलगढी नगरनिगमको 32 नम्बर वार्ड कमिटी अघि आएको छ। स्मरण रहोस्, गत 3 फरवरीमा सिलगढीको 33 नम्बर वार्डस्थित एउटा घरमा ग्यास सिलेन्डर पड्केर आगलागी हुँदा सुदामा राम र सुमित्रा बनिक नाम गरेको दुईजना वृद्धा घाइते भएपछि हाल तिनीहरू अस्पतालमा उपचाराधीन अवस्थामा छन्। उक्त वृद्ध-वृद्धा भाडाको घरमा बस्दै आइरहेका छन्। घाइते दुई वृद्धाको सहयोगको लागि 32 नम्बर वार्ड को-अर्डिनेटर तापस च्याटर्जी अघि आएका छन्। तिनी आज केही खाद्य सामग्रीहरू लिएर पीडित परिवारको घरमा जानको साथै अस्पताल गएर पीडितहरूको स्वास्थ्यबारे जानकारी लिए। यसको साथै तिनले आगामी दिनमा आवश्यक परेको खण्डमा सिलगढी म्युनिसिपल कर्पोरेसन तथा डीवाईएफआई एनजेपी फुलबारी कमिटीले पीडित परिवारलाई सहयोग गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes