32 नम्बर वार्ड उत्सव प्रेरणा आजदेखि शुरू

सिलगढी : सिलगढी नगरनिगमको 32 नम्बर वार्ड कमिटीको आयोजना एउटा भव्य शोभायात्राको साथमा वार्ड उत्सव प्रेरणा 2020 आजदेखि शुरू भयो।  उक्त शोभायात्रामा वार्ड काउन्सिलर तापस च्याटर्जी, विद्यार्थीहरूलगायत धेरै संख्यामा वार्डका मानिसहरू उपस्थित थिए। विविध सांस्कृतिक कार्यक्रमहरूलगायत खेलकुद प्रतियोगिताको साथमा उक्त वार्ड उत्सव आगामी 28 जनवरीसम्म लगातार चल्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *