33 नम्बर वार्डका कङ्ग्रेस प्रार्थी निरञ्जन आचार्यको समर्थनमा शङ्कर मालाकारले गरे चुनाउ प्रचार

सिलगढी : सबै राजनीतिक दलका उम्मेद्वारहरूले आज बिहानैदेखि अन्तिम चरणको चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा कङ्ग्रेस नेता शङ्कर मालाकारले आज 33 नम्बर वार्डका कङ्ग्रेस प्रार्थी निरञ्जन आचार्यको समर्थनमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले 33 नम्बर वार्डका मानिसहरूलाई कङ्ग्रेस प्रार्थी निरञ्जन आचार्यको समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *