33 नम्बर वार्डको सौन्दर्यीकरणको कार्यमा बाधा, स्थानीयद्वारा क्षोभ

सिलगढी : सिलगढी नगरनिगमको 33 नम्बर वार्डको ब्लक डी-को एउटा खाली सरकारी जमिनमा सौन्दर्यीकरणको कार्य शुरू भएको छ। उक्त सौन्दर्यीकरणको कार्यमा स्थानीय केही असामाजिक तत्वहरूले बाधा सृष्टि गरिरहेको साथै अँध्यारोको फाइदा उठाएर कसैले फेन्सिङको काम भत्काइदिएको बताइएको छ। उक्त कार्य देखेर स्थानीय लगायत इलाकाका को-अर्डिनेटर असीम साह अचम्भित बन्दै घटनाको तीव्र निन्दा गर्नको साथै यसबारे प्रशासनलाई अवगत गराउने बताए। यसको साथै नगरनिगम सौन्दर्यीकरणको कार्य गर्न प्रतिबद्ध रहेकोले यसमा जतिनै बाधा सृष्टि गरे तापनि सौन्दर्यीकरणको कार्य नरोकिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes