35 नम्बर वार्डमा 50 जना तृणमूल छोडेर भाजपामा सामेल

सिलगढी : सिलगढी नगरनिगमको 35 नम्बर वार्डमा आज तृणमूल छोडेर 50 जना भाजपामा सामेल भएका छन्। आज 6 नम्बर दलीय कार्यालयमा एउटा कार्यक्रमबीच यी नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। यस अवसरमा भाजपा जिल्ला सचिव शुभङ्कर साहा चौधुरी, मण्डल अध्यक्ष सुजय विश्वास, जिल्ला युवा मोर्चा महासचिव विक्रमादित्य मण्डल, युवा मोर्चा जिल्ला सचिव मिमु बनिक, मण्डल युवा नेता तापस साहा लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *