37 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसद्वारा 16 अगस्तमा साइकल दौड़ प्रतियोगिताको आयोजना गर्ने

सिलगढी : राज्यभरिमै आगामी 16 अगस्तको दिन खेला दिवस-को रूपमा पालन गरिने भएको छ। हाल खेला दिवस-लाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसले केही पहल गरेको छ। यसै अनुसार आगामी 16 अगस्तको दिन 37 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट साइकल दौड़ प्रतियोगिताको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष कुन्तल रायले सिलगढी नगरनिगमको 37 नम्बर वार्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट साइकल दौड़को आयोजना गरेको छ भने उक्त प्रतियोगीहरूले सबुज साथी-को साइकल लिएर प्रतियोगितामा अंश ग्रहण गर्न पाउनेछन्। उक्त प्रतियोगिता राजगञ्ज विधानसभा अन्तर्गत फाराबारी नेपाली स्कुलदेखि शुरू गरेर 37 नम्बर वार्डको घोगोमाली स्कुल पुगेर समापन गरिनेछ।  प्रतियोगितामा 37 नम्बर वार्डको स्कुलका विद्यार्थीहरू सबुज साथीको साइकल लिएर अंश ग्रहण गर्न सक्नेछन्। साइकल दौड़ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई स्मारक लगायत क्रमैले 5 हजार, 3 हजार र 2 हजार रुपियाँ पुरस्कार राशि प्रदान गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes