3 जना नाबालिगलाई अपहरण गर्ने प्रयास, पक्रा परेका दुईजना महिलालाई उभ्याइयो अदालतमा

सिलीगढी (निसं): तीनजना नाबालिगलाई अपहरण अनि तस्करी गरेको आरोपमा दुई जना महिलालाई पुलिसले पक्राउ गरेपछि आज बुधवार तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पक्रा पर्ने महिलाहरूमा यास्मीन मलिक (43) र टीसुआंग चन्दोल (40) सामेल छन्। यी दुवै जम्मू कश्मीरको लेह निवासी हुन्। स्मरण रहोस, मंगलवार सिलगढीको विधान मार्केट संलग्न इलाकामा दुई जना महिलाले एउटा टोटो रोकेर स्थानीय होटलमा लैजाने बताए। त्यस समय महिलाहरूसित रहेका तीनजना नाबालिगहरू रून थाले। यसपछि स्थानीय मानिसहरू अनि टोटो चालकलाई आशंका लागेपछि टोटो चालकले तीनैजना नाबालिग सहित दुईजना महिलालाई एयरभ्यू मोड ट्राफिक पुलिसको हातमा सुम्पिदिए। यसपछि सिलगढी पुलिस घटनास्थलमा पुगेर सबैलाई सोधखोज गर्नका लागि थानामा लिएर गए। त्यहाँ महिलाहरूसित धेरै लामो सोधखोज गरेपछि पुलिसले तिनीहरूलाई पक्राउ गरे।
यसैगरी, पुलिसले गत राति नै तीनजना नाबालिगका परिवारसित पनि सम्पर्क गरेको बताइएको छ। अर्कोतिर, आरोपीहरू विरूद्ध केही धारा अन्तर्गत मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले जाँचको निम्ति पाँच दिनको लागि हिरासतमा राख्ने न्यायाधीशसित आवेदन गरेकोले गर्दा तिनीहरूलाई पुलिस हिरासतमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes