3 जना निर्दल विजेता सामेल भएपछि सुकिया सिमाना ग्राम पञ्चायतमा भागोप्रमो-को बहुमत

सिलगढी (निसं): जोरबङ्लो सुकिया पोखरी पञ्चायत समिति अधिनस्थ सुकिया सिमाना ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बहुमत रहेको पार्टीका प्रवक्ता केशवराज पोख्रेलले जानकारी दिएका छन्। सुकिया सिमानाका तीन निर्दलीय विजेताहरु अनिल तामाङ (मानेभञ्ज्याङ), मिना गुरुङ थापा (सिमाना) अनि छेकी शेर्पा (सुकिया) आज सिलगढीको पिन्टल भिलेजमा आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि क्षेत्रका सभासद उदय देवानको विशेष उपस्थितिमा भागोप्रमो पार्टीमा सामेल भएका छन्। तीन निर्दलीय उम्मेदवारहरुको समर्थन पछि अब ग्राम पञ्चायतमा भागोप्रमो-का विजेता सदस्यहरूको संख्या 6 पुगेको छ। यस अघि सिमाना ग्राम पञ्चायतको संख्या निर्दलीय 7 अनि भागोप्रमो-को 3 रहेको थियो। ग्राम पञ्चायतको बोर्ड अब भागोप्रमो-ले बनाउने निश्चित भएको बताइएको छ।

निर्दलीय विजेताहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, ” राजनीतिमा जोड्नु अनि घटनुको क्रम चली नै रहन्छ। उहाँहरू गाउँको विकास गर्न चाहन्छन्। ठूलो रुखको छहारीमा रहेर नै उहाँहरू अघि बढ्नु चाहन्छन्। उहाँहरूको निर्णय ग्रामवासीको हितमा रहेका छन्। उहाँहरुको निर्णयलाई कदर गर्दै म पार्टीमा स्वागत गर्दछु। वास्तवमा दुई जना विजेताहरु घर फर्कनु भएको हो अनि एकजना हामीसँग जोडिनु भएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes