40 ग्राम ब्राउन सुगरसहित बाघडुग्राबाट तीन तस्कर पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुपको एउटा टोलीले गोप्य सूचनाको आधारमा नशालु पदार्थ ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा दुलाल बर्मन, सुभाष सिंह र शुभङ्कर वैद्य सामेल छन्। पुलिसको स्पेशल अपरेशन टोलीले तिनीहरूबाट 40 ग्राम ब्राउन सुगर उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य 50 हजार रुपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार स्पेशल अपरेशन ग्रुपलाई बाघडुग्रा इलाकामा तीन जना तस्कर ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले आइरहेको गोप्य सुइँको थाहा लागेपछि तिनीहरू ग्राहकको रूपमा ब्राउन सुगर किन्नको लागि बाघडुग्रा पुगे। यसपछि ब्राउन सुगर सप्लाई गर्नेहरू बाघडुग्राको बिहार मोड़ आइपुग्न साथ स्थानीय पुलिसको सहयोगमा स्पेशल अपरेशन टोलीका सदस्यहरूले तीनै जनालाई पक्राउ गरे। आज पक्रा पर्ने सबैलाई सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes