40 किलो गाँजासहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले 40 किलो गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति शीतल कुमार रायको रूपमा सामेल छन्। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फुलबारी जटियाकाली इलाकामा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 40 किलो गाँजा उद्धार भएको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको गाँजा कुचबिहारदेखि जटियाकालीतर्फ लगिरहेको थियो भने यसको अनुमानित बजार मूल्य 4 लाख रुपियाँ रहेको छ। उक्त मामिलामा अन्य व्यक्ति पनि संलग्न रहन सक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes