40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित एकजना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले लगभग 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति बिहार निवासी रियाजुद्दीन अनसारीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बेलाकोवाका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले आज बिहानै सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोयामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा चामलको बोरा मुनि लुकाएर राखेको लगभग 40 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। घटनामा ट्रक चालकलाई पनि पक्राउ गरिएको छ।

वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर लाखौँ रुपियाँखो बर्मा टीक काठ उद्धार गर्नको साथै ट्रकलाई चालकलाई पनि पक्राउ गरेको छ। जफत गरेको उक्त काठ गुवाहाटीबाट बिहारमा तस्करी गर्ने उद्देश्य लगिरहेको थियो। पक्रा परेका व्यक्तिलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes