41 वर्षपछि ओलम्पिक खेलमा भारतीय पुरुष हकी टोलीले जित्यो काँस्य पदक

टोक्यो : भारतीय पुरुष हकी टोलीले 41 वर्षपछि ओलम्पिक खेलमा जर्मनीलाई 5-4 गोलले पराजित गरेर काँस्य पदक हत्याउनको साथै इतिहास रचेको छ। उक्त ऐतिहासिक जीतसँगै भारतभरिमै खुशीको माहौल देखा परेको छ। हाल देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनैतिक दलका शीर्ष नेतृत्वगण तथा भरतीय नागरिकहरूले हकी टोलीलाई बधाई दिएका छन्। स्मरण रहोस्, सेमिफाइनल म्याचमा पराजित भएपछि काँस्य पदकको निम्ति खेलिएको म्याचमा जर्मनीलाई भारतले 5-4 गोलले पराजित गरेर देशको निम्ति काँस्य पदक जितेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *