4/1 गोर्खा रेजिमेन्टको 61 औँ स्थापना दिवस भूतपूर्व सैनिकहरूद्वारा पालन

खरसाङ (निसं) : 4/1 गोर्खा रेजिमेन्टको 61 औँ स्थापना दिवस पल्टनका भूतपूर्व सैनिकहरूले विविध कार्यक्र्मको साथमा केक काटेर पालन गऱ्यो। भूतपूर्व हवलदार निमा शेर्पाको अध्यक्षतामा सम्पन्न स्थापना दिवसको कार्यक्रममा मुख्य अतिथिका रूपमा कर्णल एसबी राणा, विशिष्ट अतिथिको रूपमा कर्णल केशव राई, सेवारत लेफ्टेनेन्ट कर्णल एसपी बराइली, सयपत्री परिवारका सभापति, सचिव उपस्थित रहेका थिए। यस अवसरमा 4/1 गोर्खा रेजिमेन्टका भूतपूर्व सैनिक, सैनिक विधवा, वीर-वीरंगणाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि अनि वीरंगणाहरूलाई खदा-माला अर्पण गरेर स्वागत जनाइयो भने मिरिक निवासी हवल्दार सतिश थापाले स्वगत वक्तव्य राखेका थिए। कार्यक्रममा खरसाङ निवासी हवल्दार पुरण थापाले 4/1 गोर्खा रेजिमेन्टको संक्षिप्त इतिहास प्रस्तुत गरे।

कार्यक्रममा वीर-वीरंगणाहरूलाई अंगवस्त्र ओढाएर सम्मान जनाइयो। सम्मान प्राप्त गर्ने वीरंगणाहरू तारा थापा, सुशिला थापा, यामी डोल्मा तामाङ, मिनु प्रधान, बन्दना थापा, बिनिता गुरूङ अनि याङ्‌की गुरूङ रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि कर्णल एसबी राणालाई अध्यक्षको बाहुलीबाट संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो भने विशिष्ट अतिथिहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। विशिष्ट अतिथि कर्णल केशव राईले भूतपूर्व सैनिकहरूको निम्ति सरकारद्वारा प्रदान गरिएको विभिन्न साहुलियतहरू बारेमा जानकारी गराए। अर्का विशिष्ट अतिथि सेवारत लेफ्टेनेन्ट कर्णल एसपी बराइलीले पल्टनको वर्तमान स्थिति बारेमा जानकारी गराए। मुख्य अतिथिले यसरी पल्टनको स्थापना दिवस पालन गर्न पाएकोमा हर्ष प्रकट गर्दै सबैलाई शुभकामना अनि बधाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes