42 नम्बर समष्टिबाट भागोप्रमो-का विधायक रूदेन लेप्चा सहित तीनजना उम्मेद्वार

कालेबुङ: कालेबुङ जिल्लाको 42 नम्बर समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट विधायक तथा पार्टीका उपाध्यक्ष रुदेन लेप्चा सहित 3 जना उम्मेद्वारहरूले आज भरे नामाङ्कन पत्र। नामाङ्कन फिर्ता लिइने अन्तिम दिन तिनीहरूमध्ये दुईजनाले नामाङ्कन पत्र फिर्ता लिइने पार्टी सूत्रले जनाएको छ। नामाङ्कन बुझाउन अघि पार्टी समर्थकहरूको साथमा तिनीहरूले कालेबुङ सहरमा एउटा विराट रेली पनि निकाले ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *