45 वर्षभन्दा अधिक उमेरका मानिसहरूलाई मङपु अस्पतालमा कोरोना भ्याक्सिन लगाउने क्रम जारी

मङ्पु: तकदाह स्वास्थ्य खण्ड अन्तर्गत पर्ने मङपु सरकारी अस्पतालमा लगातार रूपमा कोरोना भ्याक्सिन लगाउने क्रम जारी छ। पाँचौं चरणमा आज 45 वर्षभन्दा अधिक उमेर पुगेका मानिसहरूलाई मङपु अस्पतालमा कोरोना भ्याकसिन लगाएको तकदाह खण्ड स्वास्थ्य कर्मी रुपेश सिङदनले जानकारी दिएका छन्। आज बिहान पानी झरीको पर्वाह नगरी मङपुका मानिसहरूले सयौंको संख्यामा कोभिड 19-को भ्याक्सिन लगाए। 45 वर्ष पुगेका मानिसहरूले आज प्रथम चरणको कोभिड भ्याक्सिन लगाए भने आगामी मई महिनाको पहिलो सातादेखि 18 वर्षभन्दा अधिक उमेर पुगेकाहरूलाई कोभिड 19-को भ्याक्सिन लगाइने योजना रहेको बताइएको छ।

आज मङपु अस्पतालका स्वास्थ्य कर्मी, आईसीडीएस कर्मचारीएएनएम अनि तकदाह खण्ड स्वास्थ्य केन्द्रका कर्मचारीहरूको सहायतामा कोभिड भ्याक्सिन लगाइने कार्य गरियो। कोभिड 19-को भ्याक्सिन लगाउँदा प्रयोग गरिएको सिरिन्ज दुईपल्ट प्रयोग गरिरहेको अफवाहलाई अस्वीकार गर्दै कोभिड 19-को सिरिन्ज एकपल्ट मात्र प्रयोग गरिरहेको साथै भाँचिएर फ्याँकिने हुनाले केवल एकपल्ट सिरिन्जको प्रयोग हुने एएनएम रिना धमालले बताइन्। तिनले यस्ता अपत्यारिला अफवाह कसैले पनि नपत्याइदिने अपील गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes