45 नम्बर वार्डका तृणमूल प्रार्थी वेदब्रत दत्तले जारी गरे चुनावी घोषणा पत्र

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि 45 नम्बर वार्डका तृणमूल कङ्ग्रेस उम्मेद्वार वेदब्रत दत्तले आज आफ्नो चुनावी घोषणा पत्र जारी गरे। उक्त घोषणा पत्रमा तिनले 16 वटा मुद्दामा विशेष जोड़ दिएका छन्। चुनावी घोषणा पत्र जारी गरेपछि वेदब्रत दत्तले वार्डका मानिसहरूबाट आफूले धेरै समर्थन पाइरहेको दावी गर्दै इलाकाको मानिसहरूको सुविधाको लागि दुईवटा काउन्सिलर कार्यालय बाघाजतीन कोलनी र दुर्गागढीमा खोल्ने साथै निःशुल्क एम्बुलेस परिसेवा, जमिनको पट्टा नभएको मानिसहरूलाई चाँडै जमिनको पट्टा प्रदान गर्ने बताए। उक्त वार्डभरि म्यास्ट्रिक सडक, पिउने पानीको व्यवस्था, जल निकासी व्यवस्था अझ उत्तम बनाइने, शिक्षा संस्थानको विकास, नानीहरूको लागि पार्क, वार्डका शिक्षित युवक-युवतीहरूलाई नोकरीको लागि परामर्श केन्द्र आदि चुनावी घोषणा पत्रमा सामेल गरिएको छ। यसको साथै मानिसहरूको लागि द्वारे परिसेवा शुरू गर्ने,  नवौँ तथा माध्यमिकका विद्यार्थीहरूलाई निःशुल्क पुस्तकहरू प्रदान गर्ने व्यवस्था गरिने, वार्डमा सीसीटीभी क्यामारा जडान गरिने, समाज विरोधी क्रियाकलापहरू बन्द गराउने, वार्डमा स्वास्थ्य परिसेवा अझ बलियो बनाउने तिनले बताए। तिनले अझ भने, काउन्सिलर बनेको एक वर्षको अवधिमा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको 60 प्रतिशत वाचा पुरा गर्ने साथै 2 वर्षको अवधिमा घोषणा पत्रमा उल्लेख सबै वाचाहरू पुरा गर्ने तिनले दावी गरेका छन्। वेदब्रत दत्तले आफ्नो चुनावी घोषणा पत्रमा मूलतः वार्डमा शिक्षा, स्वास्थ्य तथा वार्डको पूर्ण विकास गर्ने कुरा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes