46 नम्बर वार्डका विजयी तृणमूल प्रार्थी दिलीप बर्मनले निकाले विजय र्‍याली

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले 47 वटा वार्डमध्ये 37 वटा वार्डमा जीत हासिल गरेको छ। तृणमूलले उक्त जीतको लागि वार्डवासीलाई धन्यवाद दिने उद्देश्य लिएर 46 नम्बर वार्डका विजयी तृणमूल कङ्ग्रेस उम्मेद्वार दिलीप बर्मनले आज एउटा विजय र्‍याली निकालेर वार्डको विभिन्न इलाकाको परिक्रमा गर्यो।

उक्त र्‍यालीमा तृणमूल कङ्ग्रेस पार्षद दिलीप बर्मन लगायत धेरै संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा दिलीप बर्मनले भने, 46 नम्बर वार्डको जनताले मतदान गरेर आफूलाई विजयी बनाएकोले वार्डका सबै जनताहरूलाई आभार व्यक्त गर्ने उद्देश्य लिएर आज विजय र्‍याली निकालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes