46 नम्बर वार्डका निर्दलीय प्रार्थी रञ्जित विश्वासको समर्थनमा भाजपाले चुनाउ प्रचार गर्ने

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा 46 नम्बर वार्डका निर्दलीय उम्मेद्वार रञ्जित विश्वासको समर्थनमा भाजपाले चुनाउ प्रचार गर्ने भएको छ। आज मल्लागढीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर भाजपा सिलगढी सांगाठनिक जिल्ला अध्यक्ष आनन्दमय बर्मनले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार वर्ष 2015-मा एक नम्बर वार्डबाट मालती रायले चुनाउ जितेकी थिइन् भने त्यस समय तिनको कास्ट सर्टिफिकेटलाई लिएर कुनै समस्या भएको थिएन। तर यसपल्ट मालती रायको कास्ट सर्टिफिकेटमा केही त्रुटी पाएकोले गर्दा तिनको नामाङ्कन पत्र रद्द गरिदिएकोले गर्दा भाजपाले सिलगढीको 46 नम्बर वार्डका निर्दलीय उम्मेद्वार रञ्जित विश्वासलाई समर्थन गर्ने निर्णय लिएको तिनले बताए। रञ्जित विश्वास असलमा भाजपाकै कार्यकर्ता हुन् भने अब भाजपाले रञ्जित विश्वासको समर्थनमा चुनाउ प्रचार गर्नेछ। पत्रकार सम्मलेन अवधि जलपाईगढी जिल्ला भाजपा सांसद डा. जयन्त रायले रञ्जित विश्वासलाई भाजपाको खादा लगाइ दिएर सम्मान जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandraxxxxgrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes