4 वर्षीय बालकको शव उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको शीतलकुची विधानसभा अन्तर्गत पर्ने पश्चिम गोसाईहाटमा चार वर्षीय बालकको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। शीतलकूची ब्लकको पश्चिम गोसाईहाटस्थित एउटा घरबाट अनुपम बर्मन नामक एउटा बालकको शव उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार मृतक 4 वर्षीय अनुपम बर्मन हिजो बेलुकीदेखि निखोज भएको थियो। आज बिहान स्थानीय मानिसहरूले उक्त बालकको शव देखेपछि परिवारका सदस्यहरूलाई यसबारे खबर दिए। एउटा मोबाइल फोनको कारणले उक्त बालकको हत्या गरिएको मृत बालकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes