4 वर्षीय बालिकालाई दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

सिलगढी : 4 वर्षकी बालिकासँग दुष्कर्म गरेको सिलगढी नगरनिगमको 4 नम्बर वार्डस्थित महाराज कोलनी निवासी विकास साहनीविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार गत 29 जनवरीको दिन सरस्वती पुजाको अवसरमा उक्त बालिका नदी किनारमा बनाएको पुजा पण्डालमा गएकी थिइन्। एकजना युवकले उक्त बालिका अनि तिनको दाजुलाई चकलेटको प्रलोभन देखाएर उक्त बालिकालाई नदी पारी लगेर दुष्कर्म गरेको बताइएको छ। केही समय पछि बालिकाको दाजुले अचेत एवम् रक्ताम्मे अवस्थामा आफ्नी बहिनीलाई देखेपछि यसबारे परिवारका सदस्यहरूलाई खबर दिए। परिवारका सदस्यहरूलगायत स्थानीय मानिसहरू घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गरेर गणधुलाई गरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई पक्राउ गर्नको साथै परिवारका सदस्यहरूले खालपाडा आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको छ। बालिकाको मेडिकल जाँच गरेपछि तिनले पदक्षेप ग्रहण गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes