4 दिन बन्द रहेपछि आजदेखि खोलियो फाटापुकुर चियाकमान

राजगञ्ज : 4 दिनदेखि बन्द अवस्थामा रहेको फाटापुकुर चियाकमान आजदेखि पुनः खोलिएको छ। प्राप्त जानकारी अनुसार श्रमिक मालिक माझ असन्तुष्टिले गर्दा गत 7 अप्रेलदेखि फाटापुकुर चियाकमान बन्द रहेकोले गर्दा लगभग 2 सयजना श्रमिकहरू बेरोजगार भएका थिए। कमान बन्द रहेकोले गर्दा श्रमिकहरू समस्याको सामना गर्न परिरहेको थियो। यसपछि तृणमूल श्रमिक नेता तपन दे-को पहलमा मालिकपक्षसित कुराकानी गरेपछि मालिकपक्षले चियाकमान खोल्न निर्णय लिए अनुसार आजदेखि कमान पुनः खोलिएको छ। चियाकमानका मालिक सन्दीप अग्रवालले बताएअनुसार मजदुरी वृद्धिलाई लिएर श्रमिकहरूले लामो समयदेखि आन्दोलन गरिरहेको छ। पारिश्रमिक वृद्धिको विषयमा त्रिपक्षीय  छलफल चलिरहेको छ। तर श्रमिकहरूले असन्तुष्टि सृष्टि गरेकोले गर्दा कमान लक आउट गर्न बाध्य भएका थियौँ। यस विषयमा मजदुर युनियनका प्रतिनिधिसित कुराकानी गरियो। श्रमिकहरूले व्यवस्थित तथा सटीक रूपमा काम गर्ने वाचा गरेकोले गर्दा नै आजदेखि चियाकमान पुनः खोलिएको हो। श्रमिकहरूको बकाया राशि प्रदान गरिएको छ भने चाँडै नै मजदुरी वृद्धि विषयमा त्रिपक्षीय बैठकको माध्यमद्वारा समाधान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes