50 लाख रुपियाँको विदेशी सिगरेटसहित दुई पक्राउ

सिलगढी डीआरआईले 50 लाख रुपियाँको विदेशी सिगरेटसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा क्रमैले उत्तर प्रदेश निवासी दिनेश कुमार पाल र सिलगढीको देशबन्धुपाड़ा निवासी बापी चक्रवर्तीको रूपमा सामेल छन्। डीआरआईले ग्वालटोलीबाट विदेशी सिगरेटको तस्करी भइरहेको गोप्य सुँइको पाएपछि अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ट्रकको क्याबिनबाट धेरै मात्रामा विदेशी सिगरेट उद्धार गरेको बताइएको छ। डीआरआई पक्षका वकील त्रिदीप साहले बताएअनुसार डीआरआईले विदेशी सिगरेट तस्करी गरिरहेको गोप्य सुँइको पाएपछि अभियान चलाएर धेरै मात्रामा विदेशी सिगरेटसहित दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै ट्रक पनि जफत गरेको छ। जफत गरेको उक्त सिगरेट इन्डो म्यान्मारबाट सिलगढी ल्याइरहेको साथै यसको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes