50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 2 जना तस्कर पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले तस्करी गर्न अगावै लगभग 50 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू महाराष्ट्र निवासी शेख कलिम र सैयद नाइमको रूपमा चिन्हित गरिएको छ।

प्राप्त जानकारी अनुसार आज बिहान बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वन कर्मीहरूले जलपाईगढी संलग्न रानीनगर इलाकामा अभियान चलाएर एउटा फर्सी बोकेको ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार तस्करहरूले फर्सीको आडमा उक्त टीक काठ गुवाहाटीबाट कलकत्तामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका 2 जना तस्करलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes