50 लाख रुपियाँ मूल्यको सैगुनको काठ जफत, 3 जना पक्राउ

राजगञ्ज : बेलाकोवा रेञ्जका वनकर्मीहरूले 50 लाख रुपियाँ मूल्यको सैगुनको काठ सहित 3 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा प्रेम सिंह, चाहजुल इस्लाम र इमरान सामेल छन्। तिनीहरूमध्ये चाहजुल इस्लाम असम निवासी हुन् भने अन्य दुईजना उत्तर प्रदेश निवासी हुन्। प्राप्त जानकारी अनुसार आज बिहान बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको राजगञ्ज पानीकौरी इलाकामा वनकर्मीहरूले अभियान चलाएर एउटा बाँस बोकेको लरीलाई रोकेर छानबीन गर्दा सैगुनको काठ उद्धार गरेको बताइएको छ। उद्धार गरेको सैगुनको काठ बाँसको आडमा लुकाएर राखेको थियो।

घटनामा 3 जना तस्करलाई पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाएर एउटा बाँस बोकेको लरीबाट लगभग 50 लाख रुपियाँ मूल्यको सैगुनको काठ उद्धार गरेको हो। उक्त काठ गुवाहाटीबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका 3 जना तस्करलाई भोलि सोमबार जलपाईगढी अदालतमा पेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes