50 प्रतिशत पर्यटकहरूको उपस्थितिमा पर्यटन केन्द्रहरू खोलिनुपर्ने मागमा टुर अपरेटर्सद्वारा मुख्यमन्त्रीलाई ज्ञापन चढाइने

सिलगढी : कोरोनाको संक्रमण बढ्दै गइरहेकोले हिजो 3 जनवरीदेखि राज्यभरिकै सबै पर्यटन केन्द्रहरू बन्द राखेकोले गर्दा टुर अपरेटर, होटल मालिक तथा वाहन चालकहरू समस्यामा परेका छन्। यसभन्दा अघि पनि कोरोना संक्रमणलाई रोक्ने उद्देश्य लिएर लकडाउन तथा आंशिक लकडाउन जारी भएकोले गर्दा पर्यटन व्यवसायसित संलग्न रहेका सबै मानिसहरूले निक्कै नोक्सानको सामना गर्न परेको थियो। हाल फेरि कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर हिजोदेखि 15 दिनको लागि सबै पर्यटन केन्द्रहरू बन्द राख्ने निर्देश दिएकोले पर्यटनसित संलग्न रहेका मानिसहरू चिन्तित बन्न पुगेका छन्। यसैले इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनका सदस्यहरूले आज 50 प्रतिशतको उपस्थितिमा पर्यटन केन्द्रहरू खोलिनुपर्ने माग गर्दै मुख्यमन्त्री समक्ष गुहार लगाउने भएका छन्। इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। पर्यटन केन्द्रहरूमा कोरोनाको सबै नियमहरू पालन गर्दै 50 प्रतिशत पर्यटकहरूको उपस्थितिमा पर्यटन केन्द्रहरू खोलिनुपर्ने माग गर्दै 5 वटा जिल्लाका जिल्लाशासकको माध्यमद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र चढाउने तिनीहरूले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes