52 पेटी चीनको आइफल उद्धार

खोरीबारी : एसएसबी 19औँ बटालियनको कद्दूभिट्टा र सीमा चौकी सालबारी टोला नाका पार्टीद्वारा नेपालबाट अवैध रूपमा भारत भित्र्याइरहेको धेरै मात्रामा चीनको आइफल उद्धार गरेको छ। तथापि, यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको चैन। एसएसबी 19औँ बटालियनले दिएको जानकारी अनुसार नाका पार्टीद्वारा  तलवारबन्द गाउँ सीमा पिलर संख्या 125/07 नजिक नेपालबाट भारततर्फ आइरहेको एउटा वाहनलाई रोकेर छानबीन गर्दा 52 पेटी चीनको आइफल उद्धार गरेको बताइएको छ। जफत गरेको चीनको आइफल र वाहन गलगलिया कस्टमलाई सुम्पिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotramobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes