59 वर्षीय महिला इन्द्रमायाले बनाउँदैछिन् कागजले विविध आकर्षक समानहरू

मिरिक: लक डाउनको समयलाई सटिक सदुपयोग गर्दै मिरिक थर्बु चिया कमान निगाले गाउँकी 59 वर्षीय महिला इन्द्रमाया राईले हाल आफ्नै घरमा बसेर खबर कागजले विविध आकर्षक सामग्रीहरु बनाउँदैछिन्। यसभन्दा अघि तिनले सुइटर बुन्ने धागोबाट विभिन्न प्रकारका सर-समान बनाउने गर्थिन्। तर लक डाउन अवधि बजारबाट खबर कागज किनेर घरमा समयको उचित सदुपयोग गर्दै तिनले हाल विभिन्न प्रकारको आकर्षणीय सर-समान तयार पार्न लागी परेकी छन्। 59 वर्षको पाको उमेरमा पनि तिनको जोश, जाँगर र हस्तकला प्रतिको माया-मोह तथा लगाउमा अलिकति पनि कमी आएको देखिँदैन । कागजद्वारा अझ धेरै प्रकारका राम्रा-राम्रा सर-समानहरु बनाउने आफ्नो सोंच रहेको तिनी बताउँछिन्। यति मात्र होइन, तिनले गाउँका अन्य मानिसहरुलाई समेत आफ्नै घरमा बोलाएर आफुले जानेका-सिकेका हस्तशिल्प कलाहरू सिकाइ रहेकी छन्। सिलाई बुनाइमा खप्पीस छिन् इन्द्रमाया राई, यस्तो पाको उमेरमा पनि मोबाइलमा युट्युब हेरेर विभिन्न हस्तशिल्प-कलाकृति बनाउने गर्छिन्। लगभग 6 दशकको समय बिताइ सकेकी महिला इन्द्रमाया राई आफ्नो हस्तकलाबारे यस प्रकारको मन्तव्य पोखेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes