59 केजी गाँजासहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले 59 किलो गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिलगढीको शान्तिपाडा निवासी गौड दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार कुचबिहारबाट 59 किलो गाँजा एउटा पिकअप भ्यानको च्याम्बरमा लुकाएर बिहारतर्फ लैजाने गौड दासको उद्देश्य रहेको थियो। तर त्यसभन्दा अघि तिनले उक्त गाँजा घरमा लिएर आएका थिए। गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले सादा पोसाकमा हिजो राति गौड दासको घरमा अभियान चलाएर गौड दासलाई पक्राउ गर्नको साथै तिनको घरबाट 59 केजी गाँजा उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes