5 अगस्तमा राज्यभरिकै भाजपा नेताहरूको घरमा घेराउ गर्ने अभिषेक ब्यानर्जीले गरे आह्वान

कोलकाता: तृणमूलका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले 100 दिनको बकाया राशिको मागमा आगामी 5 अगस्तको दिन राज्यभरिकै भाजपा नेताहरूको घरहरूमा घेराउ गर्ने आह्वान गरेका छन्। कोलकाताको धर्मतलामा सम्पन्न सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अभिषेक ब्यानर्जीले भने, आगामी 5 अगस्तमा 8 घण्टाको लागि भाजपा नेताहरूको घरहरूमा घेराउ गर्नेछौँ। केन्द्र सरकारबाट बकाया भुक्तान गर्ने मागलाई लिएर उक्त घेराउ कार्यक्रम गरिनेछ। पहिला बुथ स्तरमा यस कार्यक्रम पालन गर्ने कुरा गरे तापनि पछि ममता ब्यानर्जीले ब्लक स्तरमा उक्त कार्यक्रम गरिने घोषणा गरिन्। भाजपा नेताहरूको घरबाट 100 मीटर दूरीमा उक्त कार्यक्रम गरिने भएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उक्त कार्यक्रम शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्ने अभिषेक ब्यानर्जीले बताए। यसको साथै आगामी 2 अक्टोबरको दिन दिल्लीमा धरना गर्ने पनि तिनले घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes