5 वर्षको उमेरदेखि नै मूर्ति बनाउँदै आइरहेका छन् साहुपाडाका सञ्जीतले

सिलगढी (निसं): सिलगढी संलग्न बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत जलडुमुर साहुपाडा निवासी 13 वर्षीय सञ्जीत बर्मनले 5 वर्षको सानै उमेरदेखि मूर्ति बनाउन थालेका थिए। शुरूमा तिनले ससाना मूर्तिहरू बनाउने गर्थे भने गत 3 वर्षदेखि तिनले ठुल्ठुला मूर्तिहरू बनाउन थालेका छन्। सञ्जीत बर्मनले बनाएको माताको मूर्तिद्वारा नै घरमा दुर्गा पुजाको परम्परा शुरू गरिएको छ। तिनी सिलगढीको नेताजी बोइज हाई स्कुलको सातौँ श्रेणीका छात्र हुन्। तिनको परिवारमा कोही पनि माटोको भाडा-कुडा तथा माटोको काममा संलग्न छैनन् तरै पनि तिनी आफैले सानै उमेरदेखि मूर्ति बनाउँदै आइरहेका छन्। परिवारका सदस्यहरूले छोराले मूर्ति बनाएको देखेर छक्क पर्छन्। सञ्जीतले सानैदेखि पोखरीबाट माटो ल्याएर विभिन्न देवी-देवताहरूको मूर्ति बनाउने गर्थे। पछि तिनले मोबाइलमा भीडियो तथा फोटोहरू हेरेर ठुल्ठुला मूर्तिहरू बनाउन शुरू गरेको बताइएको छ। सञ्जीतको घरमा दुर्गा पुजा गर्ने प्रचलन थिएन। तर गत 3 वर्षदेखि तिनले बनाएको माताको मूर्तिद्वारा घरमा दुर्गा पुजा गर्न थालेको छ। सञ्जीतले आफ्नो पढाई जारी राखेको छ भने पढाई सँगसँगै तिनले मूर्तिहरू बनाउने गर्छन्। दुर्गा पुजा आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसैले सञ्जीत यस वर्ष पनि दुर्गा माताको मूर्ति बनाउन लागिपरेका छन्। तिनी भविष्यमा यहीँ पेशा अप्नाउन चाहन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes