5 डेसीमल जमीनको पर्जा पट्टा प्रदान गरिने विषयको विरोध गर्दै सत्यवान छेत्री

खरसाङ (निसं): चियाबारी क्षेत्रमा 5 डेसीमल जमीनको पर्जा पट्टा प्रदान गरिने विषयको विरोध जनाउँदै सत्यवान छेत्रीले आफ्नो विचार राखेका छन्। तिनले 5 डेसिमल जमीनको विषयमा सिविटार चियाबारीको प्रसंगमा बोल्दै चियाबारी भएको जमीन र चियापत्ती नभएको खाली जग्गाको लागि कसले ग्यारेन्टी लिन्छ भन्दै प्रश्न गरेका छन्। चियाबारीका श्रमिकहरूलाई पर्जा पट्टा प्रदान गरिने भनिएको छ तर बगानमा काम नगर्ने घरको जमीनलाई पट्टा के हुन्छ भनी प्रश्न गर्दै सिविटार चियाबारीको प्रसंग निकाले। सत्यावान छेत्रीले भने, ‘सिविटार चियाबारीमा 359 जना स्थायी श्रमिकहरू रहेको तर यहाँको जनसंख्या 2100 भन्दा बेसी छ। 2011 को मतगणना अनुसार सिविटार चियाबारीमा 479 घरहरू रहेको र हालमा 700 भन्दा बेसी घरहरू छ। सिविटारमा 60 प्रतिशत मानिसहरू बगानमा कार्यरत् छैनन् तर केहीको घरमा 3-4 जना कार्यरत् छन्। त्यसैले बगानमा काम गर्ने श्रमिक नभएको घरमा के हुन्छ? यो विषयमा यहाँको निर्वाचित पञ्चायत सदस्यहरू र समितिको सदस्य किन बोल्दैनन्? किन पार्टीको पछाड़ी मात्रै कुदेको? जनताको लागि काम गर्नु पर्दैन? म पनि पञ्चायतमा उठेको थिए र 131 भोट पाएकोले तिनीहरूको लागि बोल्नुपर्छ भनेर बोलेको हो। तर जनताले जिताएका जनप्रतिनिधिहरू किन बोल्दैनन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes