5 लाखको निजी खर्चमा मिरिकको थर्बु नन्दलाल गाउँमा गुम्बाको म्हाणी खोर्लो निर्माण गरिने

मिरिक (निसं): मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँमा रहेको शेराब छोइलिङ म्हाणी गुम्बामा म्हाणी खोर्लो 5 लाख रुपियाँ भन्द अधिकको रुपियाँको लागतमा निर्माण गरिने भएको छ। उक्त म्हाणी खोर्लो कुनै सरकारी योजनाबाट नभएर नन्दलाल गाउँका मैते तामाङ, अनिता तामाङ, मुस्कान तामाङ र रविना राई तामाङले आ-आफ्नो निजी खर्चामा निर्माण गरिदिने भएका छन। तिनीहरू एकै परिवारका सदस्य हुन् भने मुस्कान तामाङ भारतीय सेनामा कार्यरत छन्। गुम्बा परिसरमा म्हाणी खोर्लो निर्माण कार्यको शिलान्यास गुम्बाको प्रमुख धर्मगुरू सुरेश स्याङ्देन, गुम्बा सञ्चालन समितिका सदस्यहरू अनि दाताहरूको उपस्थितिमा गरिएको धर्मगुरू सुरेश स्याङ्देनले जानकारी दिएका छन्। तिनले मैते तामाङको एकै परिवारले गुम्बा परिसरमा 5 लाखभन्दा अधिक रुपियाँ खर्च गरेर म्हाणी खोर्लो निर्माण गरिदिनु ठूलो कुरो रहेको बताउँदै परिवार पक्षप्रति आभार प्रकट गरेका छन्। तिनले म्हाणी खोर्लो चाँडै स्थापना गरिने, जसले गुम्बामा आउने धर्मावलम्बीहरूलाई पुजा-पाठ गर्न धेरै सुविधा हुने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes