60 आवश्यकमन्द परिवारलाई कम्बल वितरण

खोरीबारी: भारत-नेपाल सिमानामा रहेको पानीट्याङ्कीको छठ घाटमा आज छठ पुजा युवा कमिटीको तर्फबाट 60 आवश्यकमन्द परिवारलाई कम्बल वितरण गरियो। यसको साथै लगभग एक हजार मानिसहरूलाई निशुल्क मास्क पनि वितरण गरियो। यस अवसरमा पानीट्याङ्की पुलिस थानाका प्रभारी गौतम साहा, कमिटीका अध्यक्ष रोशन गोस्वामी, सचिव ओम यादव, संजीव पोद्दार, सन्तोष कुमार सिंहसहित अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *