6 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

कुचबिहार : शीतलकुची ब्लकको हासपतालपाडा इलाकामा 6 वर्षीय बालिकासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक आनारूल मियाँको रूपमा चिन्हित गरिएको छ। बालिकाको आमाको अभियोग अनुसार घरमा कोही नभएको फाइदा उठाएर छिमेकी आनारूलले आफ्नी छोरीसित दुष्कर्म गरेको बताइएको छ। तिनी घरमा आएर हेर्दा छोरीलाई रक्ताम्मे अवस्थामा भेट्टाएपछि तत्कालै उद्धार गरेर अस्पतालमा लगिन्। स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि आरोपी युवकलाई समातेर पुलिसलाई घटनाबारे खबर दिए। घटनाको खबर पाएर शीतलकुची थाना पुलिस घटनास्थलमा पुगेर आरोपी युवकलाई पक्राउ गरेर थानामा लगियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes