6 महिनादेखि वेतन नपाएपछि रेशम परियोजनाका श्रमिकहरू पूजा अवधि चिन्तित

राजगञ्ज : राजगञ्जको रेशम परियोजनाका श्रमिकहरूले 6 महीनादेखि वेतन पाएका छैनन्। श्रमिकहरूले उक्त वेतन कहिले पाउँछन् भन्नेबारे कुनै थाहा नभएको साथै पूजाको समयमा वेतन नपाएकोले श्रमिकहरू चिन्तित छन्। राज्य सरकारको आमबारी-फालाकाटा रेशम परियोजनामा 45 जना अस्थायी श्रमिक कार्यरत छन्। लगभग 70 एकड़ भूमिमा पहिला लगभग 200 रेशम श्रमिकहरूले काम गर्दथे भने हाल केही रेशम श्रमिकहरू कार्यरत छन्। उक्त 45 जना अस्थायी श्रमिकहरूले हाल सबै काम गर्दै आइरहेका छन्। अबू सैयद चौधरी नाम गरेका एकजना श्रमिकले बताएअनुसार लगभग 12 वर्षदेखि तिनी यहाँ काम गर्दै आइरहेका छन् भने तिनलाई 100 दिनको परियोजना अनुसार भुग्तान गरिने गर्दछ। कम्ती रुपियाँमा तिनले जसोतसो आफू लगायत परिवारका सदस्यहरूले भरण-पोषण गर्दै आइरहेका छन् भने गत अप्रेल महीनादेखि तिनले वेतन पाएका छैनन्। अतसी चक्रवर्ती नाम गरेको अन्य एकजना श्रमिकको भनाइ अनुसार 6 महिनादेखि वेतन नपाएपछि राजगञ्जका विधायक खगेश्वर राय र तृणमूल जलपाईगढी जिल्ला अध्यक्ष महुआ गोपलाई यसबारे सूचित गराएका थिए। यसपछि पनि तिनले वेतन नपाएकोले हाल पुजाको समयमा नानीहरूको लागि नयाँ लुगाफाटा किन्न सम्भव नरहेको तिनले बताए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, पूजापछि आफू कोलकाता गएर सम्बन्धित विभागका मन्त्रीलाई यसबारे अवगत गराउने साथै श्रमिकहरूलाई वेतन दिलाउने प्रयास गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorradissonbet giriştambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes