6 माइल हलहले बस्तीमा सडक निर्माण कार्य शुरू

पेशोक: गोरामुमो लप्चु पेशोक समष्टि अन्तर्गत 6 माइल हलहले बस्तीमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले जेसीबी मशिन दिएर सहयोग पुऱ्याए पछि हाल यहाँको सडक निर्माणको कार्य शुरू गरिएको छ। लप्चु पेशोक समष्टिका गोरामुमो महासचिव तेन्जिङ भुटियाले यसबारे जानकारी दिएका छन् । तिनले बताए अनुसार गत केही दिन अघि यस लप्चु पेशोक समष्टिको परिभ्रमणमा आउँदा अजय एडवर्डलाई स्थानीय मानिसहरूले सडकको समस्या रहेकोबारे अवगत गराएका थिए। यसपछि सडक निर्माणको लागि जोसीबी मशिन आफुले सहयोग गरेर बाटो निर्माण गरिदिने वचन दिएकोले सो वचन तिनले पूरा गरेका छन्। उक्त सहयोगको लागि सम्पूर्ण गाउँलेहरू अनि पार्टीको तर्फबाट गोरामुमो महासचिव तेन्जिङ भुटियाले अजय एडवर्डप्रति कृतज्ञता प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes