6 सूत्रीय मागमा सिलगढीको 36 नम्बर वार्ड नागरिक कमिटीद्वारा मेयरलाई ज्ञापन

सिलगढी : सिलगढीको 36 नम्बर वार्ड नागरिक कमिटीले आज 6 सूत्रीय मागलाई लिएर एउटा रैलीको माध्यमद्वारा मेयरसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। 36 नम्बर वार्ड कमिटीको तर्फबाट आज वार्डका मानिसहरूको सुविधाको लागि सडकहरू, जल निकासी नालीहरूमा सुधार, वार्डमा पिउने पानीको समस्या समाधान लगायत मोठ 6 वटा मागलाई लिएर मेयरलाई ज्ञापन पत्र चढाइयो। वार्ड काउन्सिलर रञ्जन शील शर्माको नेतृत्वमा 36 नम्बर वार्ड नागरिक कमिटीका सदस्यहरूले आज एउटा रैली निकालेर सिलगढी नगरनिगम पुगेपछि मेयरसित भेट गरेर ज्ञापन पत्र चढाए। यसको साथै कमिटीका सदस्यहरूले सिलगढी नगरनिगम अघि केही समय विक्षोभ प्रदर्शन गरे। मेयरसित कुराकानी गरेपछि काउन्सिलर रञ्जन शील शर्मा लगायत 36 नम्बर नागरिक कमिटीका सदस्यहरूले विभिन्न मागलाई लिएर एउटा ज्ञापन पत्र चढाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes