700 मतदाताको एउटा पञ्चायत सदस्य हुनु पहाडवासीको लागि न्याय सङ्गत छैन : हाम्रो पार्टी

दार्जिलिङ : राज्य सरकारले 700 मतदाताहरू रहेको एउटा पञ्चायत सदस्यको आधारमा पञ्चायत चुनाउ गराउने प्रयास गर्दैछ भन्ने हाम्रो पार्टीले आरोप लगाएको छ। हाम्रो पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले दार्जीलिङ प्रेस गिल्डमा आज राज्य सरकारले 7 सय मतदाताहरूको एउटा पञ्चायत सदस्यको आधारमा पञ्चायत चुनाउ गराउने तयारी गरिसकेको बताए। गत केही महिना अघि राज्यको निर्वाचन आयोगले दार्जिलिङ पार्वतीय क्षेत्रमा दुई स्तरीय पञ्चायत चुनाउ गराउने अधिसूचना जारी गरेपछि दार्जिलिङ पार्वतीय क्षेत्रमा खुशीको महौल छाएको थियो तर राज्य सरकारले 700 मतदाताहरूको एउटा पञ्चायत सदस्यको आधारमा चुनाव गराइने संकेत पाएपछि पहाडवासीको मनमा खिन्नता छाएको तिनले बताए। सन् 2000 सालतिर दार्जिलिङ पार्वतीय क्षेत्रमा 250 मतदाताहरूको एउटा पञ्चायत सदस्यको आधारमा पञ्चायत चुनाउ भएको थियो तर अहिले आएर 700 मतदाताहरूको एउटा पञ्चायत सदस्य हुनु उचित नभएको विक्रमादि राईले बताए। तिनले अझ भने, विगत 20 वर्षदेखि यता पहाडमा पञ्चायत चुनाउ भएको थिएन तर के 20 वर्षको अन्तरालमा तीन गुणा जन संख्या वृद्धि भएको हो भन्ने विषय पनि न्याय संगत छैन। अहिले प्रायजसो आमा-बाउहरूको एउटै छोरा अथवा छोरी हुन्छन्, हुनसक्छ कहिं कतै दुई अथवा तीन जना नानीहरू हुन सक्ला तर यतिमा नै जनसंख्या तीन गुणा वृद्धि भयो भन्ने कुरा कदापि विश्वास योग्य नरहेको तिनले बताए। सम्बन्धित अधिकारीहरूको सर्वे अनुसार जनसंख्या वृद्धि भएकै हो भने पनि मतदाताहरूको संख्या होइन तर पञ्चायत सदस्यहरूको सदस्य संख्या बढाउनु पर्छ भन्ने हाम्रो पार्टीको माग गरेको पार्टीका केन्द्रीय सचिव विक्रमादि राईले बताए। तिनले हिज मंगलबार सम्बन्धित विभागले एउटा अधिसूचना जारी गरेको जानकारी दिँदै उक्त अधिसूचना हेर्दा राज्य सरकारले 7 सय मतदाताहरूको एकजना पञ्चायत सदस्यको आधारमा चुनाउ गराउने तयारी गरिसकेको बताए। पहाडको भौगोलिक परिस्थितिलाई ध्यानमा ग्राम पञ्चायतको संख्या बढनु पर्ने साथै ब्लकको संख्या पनि बढाइनु पर्छ भन्ने हाम्रो पार्टीको माग रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes