70 लाखको ब्राउन सुगर सहित एकजना पक्राउ

सिलगढी : मतिगढा पुलिसले हिजो राति 70 लाख रुपियाँ मूल्यको ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मतिगढा थाना अन्तर्गत सुटकी हाटी इलाका निवासी मोहम्मद इम्तजुल उर्फ नन्दु बाओको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले सादा पोसाकमा गत राति अभियान चलाएर चलाएर एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै छानबीन अवधि पुलिसले 270 ग्राम ब्राउन सुगर र नगद 1 लाख 70 हजार रुपियाँ उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 70 लाख रुपियाँ रहेको थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes