70 लाख रूपियाँको अवैध रम-रक्सीसहित तीनजना हिरासतमा  

सिलगढी: बाघडुग्रा सर्कल एक्साइज डिपार्टमेन्टको टीमले लाखौं रूपियाँको अवैध रम-रक्सीसहित तीनजना आरोपीलाई हिरासतमा लिएको छ। हिरासतमा लिएको तीनैजना आरोपी हरियाणा निवासी सतीश नन्दल (53), अमित (30) र साहारूदीन (30) सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति बाघडुग्रा सर्कल एक्साइज डिपार्टमेन्टको टीमले फुलबारी- घोषपुकुर इलाकामा अभियान चलाउँदा झारखण्ड नम्बर र राजस्थान नम्बर भएको दुइवटा ट्रकलाई रोकेर छानबिन गर्दा दुवै ट्रकमा धेरै मात्रामा रम-रक्सी भेट्टाइयो। उक्त रम-रक्सीको वैध कागज पुलिसले मागे तापनि चालकले देखाउन सकेनन्। यसपछि  बाघडुग्रा सर्कल एक्साइज डिपार्टमेन्टको टीमले दुवै वटा ट्रक सहित तीन जनालाई हिरासतमा लिएको बताइएको छ।

जफत गरिएको रम –रक्सीको अनुमानित मूल्य 70 लाख रूपियाँ रहेको ओसी सुवास हलदारले जानकारी दिएका छन्। तिनले बताए अनुसार उक्त अरूणाचल प्रदेशको अवैध रम-रक्सी बिहार तस्करी गर्ने योजना रहेको थियो। हाल उक्त घटनाको बाघडुग्रा सर्कल एक्साइज डिपार्टमेन्टले विस्तृत जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes