73 जना निरपानीवासीलाई वितरण गरियो पर्जापट्टा

निरपानी: जमीनको अधिकार दिलाउने पर्जापट्टा वितरणको क्रममा आज दार्जिलिङ तराई क्षेत्रको निरपानी हाई स्कूलमा आयोजित एउटा कार्यक्रममा जीटीए मुख्य सचिव एस पुन्नबलामले 73 परिवारलाई पर्जापट्टा वितरण गरे। यस अवसरमा क्षेत्रीय सभासद परेश तिरकीले भने, पर्जापट्टा यस क्षेत्रका मानिसहरूको दीर्घकालीन मांग हो। आज जीटीए प्रमुख कार्यपाल अनित थापाको नेतृत्वमा माग पूरा गर्नु सफल भएका छौ। आज निरपानी क्षेत्रका 73 परिवारलाई पर्जापट्टा वितरण गर्यौ। यो पहिलो चरणको वितरण हो।

यसैगरी, सभासद मिलेश राईले पट्टा वितरण कार्यक्रममा भने, जमीन हाम्रो अधिकार हो, अधिकार हामी दिलाउनेछौं भनेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावी घोषणा गरेको थियो। यसै घोषणा अनुसार जीटीएको सत्ता सम्हाले पछि पार्टीले यस मुद्दालाई अघि बढाउन अध्यक्ष अनित थापाको निर्देशमा एउटा आन्तरिक समिति गठन गरेर काम सुरु भएको थियो। समितिको कामको परिणाम आज जमीनविहिन जीवन यापन गर्ने धेरै कमान अनि बस्तीका मानिसहरूले जमीनको हक पाउनु थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes