75औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आवश्यकमन्दहरूलाई कम्बल वितरण

सिलगढी (निसं):  75औँ गणतन्त्र दिवसको अवसरमा आज एनजेपी रेलवे अस्पताल मोड टोटो स्ट्यान्ड कमिटीको तर्फबाट आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो। आज कमिटीका सचिव मंगल साहा, लिटन साहा कार्यकारी कमिटीका सदस्य पप्पा चौधरी लगायत अन्यले 50 जना आवश्यकमन्दहरूलाई जाडोको मौसममा राहत दिलाउने उद्देश्यले कम्बल वितरण गरे। यसको साथै करातेको माध्यमद्वारा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराए। यसबाहेक  खिचौरी पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *