75औँ स्वतन्त्रता दिवसमा रक्तदान शिविरको आयोजना

नक्सलबारी : 75औँ स्वतन्त्रता दिवसको अवसरमा नक्सलबारी शारदा शिशु तीर्थको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। पाल पी हैरिस सिलगढी रोटरी ब्लड ब्याङकको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। कोरोनाको सबै नियमहरूलाई पालन गर्दै आज अभिभावक तथा शिक्षकहरूले रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *