7 अप्रेल उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कालियागञ्ज आउने

कालियागञ्ज : कालियागञ्ज विधानसभा आसनका भाजपा प्रार्थी सोमेन रायको समर्थनमा आगामी 7 अप्रेलको दिन आयोजना गरिने भाजपाको जनसभामा अंश ग्रहण गर्नको लागि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन्। हाल उक्त जनसभा स्थलको तयारी जोड़तोड़ले चलिरहेको छ। प्राप्त जानकारीअनुसार आगामी 7 अप्रेलको दिन कालियागञ्ज कलेज मैदानमा भाजपा प्रार्थी सोमेन रायको समर्थनमा आयोजना गरिने भाजपाको जनसभालाई योगी आदित्यनाथले सम्बोधन गर्ने भएका छन्। उक्त जनसभास्थलको आज कालियागञ्ज विधानसभाका कन्भेनर राणा प्रताप घोष, सहर मण्डल सभापति भवानी चरण सिंह, जिल्ला परिषद्का सदस्य कमल सरकार, भाजपा नेता कार्तिक पाल, युवा नेता गौराङ्ग दास लगायत पार्टीका अन्य नेतृत्वहरूले निरीक्षण गरे। कालियागञ्ज विधानसभाका कन्भेनर राणा प्रताप घोषले भाजपा प्रार्थी सोमेन रायको समर्थनमा कालियागञ्ज कलेज मैदनमा आयोजना गरिने भाजपाको जनसभामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अंश ग्रहण गर्ने भएका छन्। उक्त जनसभामा धेरै संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes