7 मार्चमा समाजका विशिष्ठ महिलाहरूलाई विराङ्गना सम्मानले सम्मानित गरिने

सिलगढी : महिला दिवसभन्दा अगावै मन्थन संस्थाद्वारा समाजका प्रमुख महिलाहरूलाई विराङ्गना सम्मानले सम्मानित गरिने भएको छ। हिन्दी बालिका विद्यापीठ विद्यालयमा आगामी 7 मार्चको दिन एउटा सम्वर्द्धना कार्यक्रमको आयोजना गरेर समाजका प्रमुख महिलाहरूलाई मन्थन संस्थाद्वारा विराङ्गना सम्मानले सम्मानित गरिने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका बबीता अग्रवालले यसबारे जानकारी गराइन्। तिनले बताएअनुसार उक्त संस्थाले समाज तथा महिलाहरूको हितमा कार्य गर्दै आइरहेको छ। यसैले कोरोना महामारी अवधि आफ्नो ज्यानको पर्वाह नगरी मानिसहरूको सहयोग गर्ने महिलाहरूलाई विराङ्गना सम्मानले सम्मानित गरिने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes