7 सूत्रीय मागलाई लिएर अल इन्डिया रेलवे पेन्सनर्स एसोसिएशनद्वारा आन्दोलन

सिलगढी : रेलवेको नीजिकरण, नयाँ पेन्सन ऐन रद्द गरिनुपर्ने, नोकरीको सुरक्षालगायत 7 सूत्रीय मागलाई लिएर आज अल इन्डिया रेलवे पेन्सनर्स एसोसिएसन-ले केन्द्र सरकारविरुद्ध आन्दोलन शुरू गरेको छ। प्राप्त जानकारीअनुसार आज संगठनको तर्फबाट देशका सबै रेलवे विभागका रेल अधिकारीमार्फत् देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा ज्ञापन पत्र चढाइयो। यता सिलगढीमा पनि एनजेपी, जङ्क्सन र सिलगढी टाउन स्टेसन शाखाको तर्फबाट 7 सूत्रीय मागलाई लिएर एनजेपी एडीआरएम-सित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। उक्त आन्दोलनको शुरूमा संगठनको तर्फबाट आज दिवङ्गत पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आत्मको शान्तिको लागि 2 मिनटको मौन धारण गरियो। संगठनको तर्फबाट बताएअनुसार धेरै दिनदेखि तिनीहरूले नयाँ पेन्सन ऐन रद्द गरिनुपर्ने, रेलवेको नीजिकरण, नोकरीको सुरक्षा लगायत विभिन्न मागलाई लिएर विरोध प्रदर्शन गर्दै आइरहेको छ। तिनीहरूको उक्त मागलाई अझ दृढ गर्ने उद्देश्य लिएर आज एकपल्ट फेरि देशव्यापी आन्दोलनको आह्वान गरेको हो। यदि केन्द्र सरकारद्वारा तिनीहरूको उक्त माग पुरा नगरिए आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes