81 वटा झाँकीको साथमा सिलगढीमा निकालिइने रामनवमीको शोभायात्रा, युद्धस्तरमा तयारी शुरू

सिलगढी : आगामी 30 मार्च रामनवमीको उपलक्ष्यमा श्री राम नवमी महोत्सव समितिको तर्फबाट विशाल शोभायात्रा निकालिइने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर श्री राम नवमी महोत्सव समितिका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। आगामी 30 मार्चमा सिलगढीको मल्लागढीस्थित हनुमान मन्दिरबाट बिहान 10 बजेर 15 मिनटमा शोभायात्रा शुरू गरिने भएको छ।  उक्त शोभायात्रा महात्मा गाँधी मोड हुँदै सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि एसएफ रोड हिन्दी हाई स्कुलमा पुगेर समापन गरिनेछ। चम्पासरी, शिवमन्दिर, बाघडुग्रा, फापरी, फुलबारी लगायत विभिन्न ठाउँबाट शोभायात्रा निकालेर मुख्य शोभायात्रामा सामेल हुनेछ। यस अवधि सुरक्षा व्यवस्था, एम्बुलेन्स लगायत विभिन्न व्यवस्था गरिनेछ। उक्त शोभायात्राको मुख्य आकर्षकको रूपमा 81 वटा ट्याबलो अर्थात् झाँकी रहनेछ भने उक्त ट्याबलोको माध्यमद्वारा अयोध्याको राम मन्दिर, काशी विश्वनाथ मन्दिर, मथुराको श्रीकृष्ण जन्मभूमिको झलक देखाइनेछ।   उक्त शोभायात्रामा विशेष अतिथिको रूपमा विश्व हिन्दि परिषद्का अखिल भारतीय संयुक्त सचिव सुरेन्द्र कुमार जैन उपस्थित रहनेछन्। श्री राम नवमी महोत्सव समितिका सभापति देवव्रत मिश्रले भने, रामनवमी शोभायात्रामा 5 लाख मानिसहरूले अंश ग्रहण गर्नेछन्। शोभायात्रामा 81 वटा ट्याबलो रहनेछ। भक्तहरूको लागि प्रसादको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes