8 वर्ष पुरा गरेकोमा भाजपाले सिलगढीमा गरिब कल्याण सम्मेलनको आयोजना

सिलगढी: केन्द्रको सत्तामा भाजपा पार्टीले 8 वर्ष पुरा गरेको अवसरमा 15 दिवसीय सुशासन, गरिब कल्याण सम्मेलन कार्यक्रमको देशभरिमै आयोजना गरिरहेको छ। यसै क्रममा सिलगढीको जङ्क्सन परिसरमा पनि आज गरिब कल्याण सम्मेलन कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा दार्जिलिङका  सांसद तथा केन्द्रीय प्रवक्ता राजु विष्ट, खरसाङका विधायक बीपी बजगाइँ, सिलगढीका विधायक शंकर घोष लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजु विष्टले गत 8 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश तथा देशवासीहरूको लागि विविध परियोजनाहरू शुरू गरेको अवगत गराउँदै मानिसहरूलाई यसबारे विस्तृत रूपमा जानकारी पनि गराए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश सशक्त बनेको छ। यसको साथै गरिब मानिसहरूको लागि विविध योजनाहरू जस्तै- आयुष्मान भारत, सम्मान किसान निधि, वान नेशन वान राशन कार्ड, प्रधानमन्त्री आवास योजना, प्रधान मन्त्री मुद्रा योजना लगायत कोरोनाकालमा समस्त देशवासीहरूको लागि निःशुल्क भ्याक्सिन एवम् केही जन कल्याणकारी योजनाहरू शुरू गरेको तिनले बताए। यसै अन्तर्गत आज भाजपाले 8 वर्षको शासनकाल पुरा गरेको उपलक्ष्यमा हिमाचल प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा कार्यक्रमबीच मानिसहरूलाई सम्बोधन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes